होमवर्क: पाठ १: कम्प्युटरको कम्प्युटरको आधारभूत ज्ञान - मिति २०७८ असार ५ गते शनिबार

प्रश्न नं १. कम्प्युटरले कसरी काम गर्छ ?
प्रश्न नं २. कम्प्युटर कहाँ-कहाँ प्रयोग हुन्छ ?
प्रश्न नं ३. कम्प्युटर घरको कोठाजत्रो आकार बाट एउटा डेस्कमा अटाउन सक्ने बनाउन कसरी सम्भव भएको होला ?
प्रश्न नं ४. कम्प्युटरको इन्पुट, प्रोसेस, आउटपुट र भण्डारण उपकरणहरुको चित्र बनाई नाम लेख ।
प्रश्न नं ५. कम्प्युटर शिक्षाका विद्यार्थीहरूले तल उल्लिखित बुंदाहरू थाहा पाउनु जरुरी छ ?

(यी सबै सबै कुरा जानेर बस्ने र अर्को दिनको अनलाइन कक्षामा शिक्षकलाई गृहकार्य देखाउने ।)

Comments

Popular posts from this blog

कक्षा 8 - कम्प्युटर शिक्षा [Unit 2 - Objective Test Exam]

कक्षा ८ - कम्प्युटर शिक्षा [Unit 1 - Objective Test Exam]